पर्वतको खुर्कोटमा पहिरो जाँदा एकजनाको मृत्यु

विकल्प न्यूज/पर्वत भदौं ५ गते ।  पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोले घर पुरिँदा एक जना बृद्धको ज्यान गएको छ । गएराति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो । राती घरमा सुतेको अवस्थामा घर भत्किएकाले चालिसेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । … Continue reading पर्वतको खुर्कोटमा पहिरो जाँदा एकजनाको मृत्यु